"टर्मिनल" "टर्मिनल डिस्प्ले" "कर्सर" "खाली लाइन" "Linux टर्मिनल इन्स्टल गर्नुहोस्" "Linux टर्मिनल सुरु गर्न तपाईंले नेटवर्क प्रयोग गरेर लगभग %1$s जति डेटा डाउनलोड गर्नु पर्ने हुन्छ।\nतपाईं अघि बढ्नु चाहनुहुन्छ?" "Wi-Fi मार्फत मात्र डाउनलोड गर्नुहोस्" "इन्स्टल गर्नुहोस्" "इन्स्टल गरिँदै छ" "नेटवर्कसम्बन्धी त्रुटिका कारण इन्स्टल गर्न सकिएन। इन्टरनेट कनेक्सन जाँच्नुहोस् र फेरि प्रयास गर्नुहोस्।" "Linux टर्मिनल इन्स्टल गरिँदै छ" "इन्स्टल गर्ने कार्य पूरा भएपछि Linux टर्मिनल सुरु हुने छ" "नेटवर्कसम्बन्धी समस्याका कारण इन्स्टल गर्न सकिएन" "Wi-Fi उपलब्ध नभएकाले इन्स्टल गर्न सकिएन" "इन्स्टल गर्न सकिएन। कृपया फेरि प्रयास गर्नुहोस्" "सेटिङ" "टर्मिनल तयार पारिँदै छ" "टर्मिनल रोकिँदै छ" "टर्मिनल क्र्यास भयो" "डिस्कको आकार बदल्नुहोस्" "मूल पार्टिसनको आकार बदल्नुहोस्" "डिस्कको आकारको सेट गरियो" "असाइन गरिएको: %1$s" "अधिकतम %1$s" "रद्द गर्नुहोस्" "लागू गर्नुहोस्" "डिस्कको आकार बदल्न टर्मिनल रिस्टार्ट गरिने छ" "पुष्टि गर्नुहोस्" "टर्मिनलले एउटा नयाँ पोर्ट खोल्न अनुरोध गरिरहेको छ" "निम्न पोर्ट खोल्न अनुरोध गरिएको छ: %d" "स्वीकार गर्नुहोस्" "अस्वीकार गर्नुहोस्" "रिकभरी" "पार्टिसन रिकभर गर्ने विकल्पहरू" "रिसेट गरी सुरुको संस्करण बनाउनुहोस्" "सबै डेटा हटाउनुहोस्" "टर्मिनल रिसेट गर्नुहोस्" "डेटा हटाइने छ" "रिसेट गर्नुहोस्" "रद्द गर्नुहोस्" "/mnt/backup मा डेटा ब्याकअप गर्नुहोस्" "ब्याकअपसम्बन्धी त्रुटिका कारण रिकभर गर्न सकिएन" "रिकभर गर्न सकिएन" "ब्याकअप गरिएको डेटा हटाउन सकिएन" "ब्याकअप डेटा हटाउनुहोस्" "/mnt/backup हटाउनुहोस्" "रिकभर गर्न नदिने त्रुटि" "कुनै त्रुटिका कारण रिकभर गर्न सकिएन।\nतपाईं टर्मिनल रिस्टार्ट गर्न वा रिकभर गर्ने विकल्पहरूमध्ये कुनै एउटा विकल्प अपनाई हेर्न सक्नुहुन्छ।" "त्रुटिको कोड: %s" "सेटिङ" "टर्मिनल चलिरहेको छ" "टर्मिनल खोल्न क्लिक गर्नुहोस्" "बन्द गर्नुहोस्" "VirGL अन गरिएको छ"